|
काठमाडौँ, २३ असोज– एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग पक्कापक्कि जस्तै भएको छ । उनको पक्षमा अहिलेसम्म ३ सय २९ मत छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक तथा राप्रपा नेपाल अध्यक्ष कमल थापाको समर्थनमा उम्मेदवारी ओली प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ ।
आइतबार हुने निर्वाचनमा प्रधानमन्त्रीका लागि ओलीले कांग्रेसका सभापति सुशील कोइरालासँग प्रतिस्पर्धा गर्ने भएका छन् । अहिले प्रधानमन्त्री बन्न कम्तिमा २९९ मत चाहिन्छ । ओलीलार्इ करिब ३२९ सांसद्को समर्थन जुटेको छ ।
अहिले संसद्मा बहाल रहेको कुल सांसद संख्या ५ सय ९७ हो। यसमध्ये मधेस केन्द्रित दलका ३५ सांसद् प्रक्रियामा सहभागी छैनन्। बहुमतीय आधारमा प्रधानमन्त्री बन्नका लागि कम्तीमा २९९ मत चाहिन्छ।
it looks like your account was sending out spam. We’ve secured your account, and now we can help you make sure all recent likes and posts were made by you.
|
Blogger Comment